‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउदै ७० रन बनाएको छ ।
 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ४९ बजे