साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा १४औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो। 

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : १० बजे