माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

हतियार प्रहार गरी श्रीमतीको हत्या

दमौली (तनहुँ) ।  व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कुमालले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ५० बजे