‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राजेशपायल राईसहितका कलाकार छुटे

काठमाडौँ ।गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । 

गए राति मापसे गरी होहल्ला गरेपछि  काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने–' बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । '

'हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो । रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ । हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? 'उनले प्रश्न गरे । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : २६ बजे