‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्सबीचको खेल रद्द

काठमाडौं। नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्स ‘ए’बीचको खेल वर्षाका कारण रद्द भएको छ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने पर्ने ३ टी–२० खेलको सिरिज वर्षाको कारण रद्द भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

बुधबार रातिदेखि भइरहेको खण्डित वर्षाका कारण मैदान भिजिरहँदा खेल रद्द गरिएको हो।

सिरिजको संशोधित तालिकाबारे क्यानले पछि जानकारी गराउने बताएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १२ : ४३ बजे