सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कास्कीको अध्यक्षमा तीन जनाको उम्मेदवारी

पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।

 निर्वाचन कार्यालयकाअनुसार माधव बास्तोला, बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दर्ता गराउनु भएको हो।

उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार, सन्तु सुवेदी, राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिन भएको हो।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ११ बजे