‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिल ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि हिजो भएको खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा छ ।

नेपालको टोलीमा दुई परिवर्तन गरिएको छ । विवेक यादव र अनिल शाह फर्किएका छन् भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ४८ बजे