सुनको मूल्यमा नयाँ कीर्तिमान

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन ।

यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३१ बजे