‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कुशल मल्लले लिए आयरल्यान्डको पाचौँ विकेट

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले पाचौँ सफलता हात पारेको छ ।

कुशल मल्लले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । उनले १० ओभरको दोस्रो बलमा आयरल्यान्डका गरेथ डिलनेलाई ४ रनमा आउट गराए ।

ताजा स्थितीमा आयरल्यान्डले १०.३ ओभरमा पाँच विकेट गुमाएर ६४ रन बनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : १० बजे