सुनको मूल्यमा नयाँ कीर्तिमान

सुहाङलाई समर्थन जनाउन एमालेले रास्वपालाई अनुरोध गर्ने

काठमाडौं । नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुराेध गर्ने भएको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’

 उपनिर्वाचन आगामी वैशाख १५ गते हुने तय भएको छ 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : ५२ बजे