काठमाडौँ । फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा रङ्ग खेले होली मनाइरहेका सर्वसाधारणकाे कारण हर्षोल्लास छाएको छ । विशेष गरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् ।
प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार १२ : २६ बजे
प्रतिक्रिया