काठमाडौं । नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ ।
बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार ७ : २९ बजे
प्रतिक्रिया