सुनको मूल्यमा नयाँ कीर्तिमान

रूसी सेनामा रहेका थप १६ जना नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा रहेका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

युक्रेनसँगको युद्वमा १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए र उहाँहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्टको लागि नेपाल ल्याइएको जानकारी दिइएको छ ।

यो सँगै रूसी सेनामा रहेका नेपालीको मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : ०५ बजे