‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि शुरु हुने छ ।

यस अघि सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ०८ बजे