‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पहिलो बलमै करण केसीले लिए हङकङको विकेट

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले सुखद सुरूवात गरेको छ। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका हुन्। 

केसीको बलमा हङहङका मार्टिन कोटेजेलाई गुल्सन झाले क्याच आउट गरेका  हुन्। घरेलु टोली हङहङविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : ५४ बजे