सुनको मूल्यमा नयाँ कीर्तिमान

कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

पोखरा । कास्की केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

शनिबार बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : २८ बजे