काठमाडौँ । नेपाल बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ११ : ४० बजे
प्रतिक्रिया