साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मोरङमा सशस्‍त्र प्रहरीका डिएसपी मृत फेला

काठमाडौं । मोरङमा सशस्त्र प्रहरीका डिएसपी मृत फेला पर्नुभएको छ ।

मृत फेला पर्नुहुनेमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी उपेन्द्र बस्याल हुनुहुन्छ ।

३८ वर्षीय डिएसपी बस्याल क्वार्टरभित्रै कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ५० बजे