‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई पहिलो ओभरमै सफलता, करणले लिए दुई विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्यान्डविरुद्ध पहिलो ओभरमै दुई सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले पहिलो ओभरमै दुई विकेट गुमाएको हो ।

नेपालका लागि करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका हुन् । करणले पहिलो ओभरको चौथो बलमा नेदरल्याण्ड्सका माइकल लेभिट र अन्तिम बलमा साइब्रान्ड एंगलब्रेक्टलाई आउट गरेका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १२ : ०५ बजे