‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई दोस्रो सफलता, कुशलले लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दस्रोे सफलता हात पारेको छ ।

नेदरल्यान्ड्सका ब्याट्सम्यान माईकल लेभिट आउट गराउदै कुशल मल्लले नेपाललाई ठूलो सफलता दिलाएका हुन् । उनी ३६ बलमा ५४ रन बनाएर आउट भए ।

नेदरल्यान्ड्सले अहिले ९ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएएर खेलिरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १२ : २१ बजे