‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपालले टस जितेको छ ।

टियु मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

हिजो मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : २६ बजे