‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता : कप्तान रोहित लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

कप्तान रोहित पौडेलले जान फ्राईलिनलाई आउट गराउदै तेस्रो सफलता दिलाएका हुन् । उनी १०.४ ओभरमा ५ रन बनाउदै आउट भए ।

यसअघि रोहितले नै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले ८.२ ओभरमा जेपी कोट्जेलाई ११ रनमा विवेक यादवमार्फत क्याच आउट गराएका थिए ।नेपाललाई पहिलो सफलता करण केसिले दिलाएका थिए ।

ताजा स्थितीमा नामिबियाले ११ ओभरमा तीन विकेट गुमाएर ६६ रन बनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ३४ बजे