‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई दोस्रो सफलता, कप्तान रोहितले लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई विवेक यादवमार्फत क्याच आउट गराए । उनी ८.२ ओभरमा ९ बलमा ११ रन बनाउदै आउट भए ।

ताजा स्थितीमा नामिबियाले ९ ओभरमा दुई विकेट गुमाएर ५३ रन बनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : १६ बजे