‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिकोणात्मक टी-२० सिरिज : करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

तिब्र गतिका बलर करण केसिले नामिबियाकाओपनर माईकल भान लिङदेनलाई आउट गराउदै पहिलो सफलता दिलाएका हुन् ।

माईकल १९ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।  ताजा स्थितीमा नामिबियाले ६ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ०७ बजे