बिना निष्कर्ष सकियो मिटर ब्याजपीडित र सरकारी टोलीबीचको बार्ता, भोलि फेरि बस्ने

​​​​​​​काठमाडौँ । मिटरब्याज पीडित र सरकारबीच वार्ता बिना निष्कर्ष सकिएको छ । मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आइतबार बेलुका गृह मन्त्रालयमा वार्ता भएको थियो ।

सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सोमबारका लागि वार्ता तय भएको छ । मिटरब्याज पीडितको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली बनेको थियो ।
के–के छन् मिटरब्याज पीडितहरुका माग ?

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : २४ बजे