साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्

उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्म दिएकी हुन्।  

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ४४ बजे