‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल नामिबियासँग पराजित

काठमाडौं। नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : ०७ बजे