‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नामिबियाले गुमायो पाँचौं विकेट, कुशल भुर्तेलले लिए इरासमसको विकेट

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले पाँचौं विकेट गुमाएको छ ।

कुशल भुर्तेलले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । उनले अर्धशतक बनाएका जेरहार्ड इरासमसलाई आउट पारे । इरामस ५६ बलमा ५२ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नामिबियाले २२.५ ओभरमा ५ विकेट गुमाएर १०३ रन जोडेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ११ बजे