‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नामिबियाविरुद्ध आसिफको अर्धशतक

काठमाडौँ – आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : १५ बजे