काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् । उनीसहित तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।
अख्तियारले जोशीविरुद्ध सात करोड आठ लाख रुपैयाँ बिगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसलाबाट विजयकुमार गच्छदार र सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।
प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार ७ : २१ बजे
प्रतिक्रिया