काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेललाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा गत माघ १० गते पक्राउ पर्नुभएका विकल र सुनिललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।
प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १ : ०९ बजे
प्रतिक्रिया