सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

राष्ट्रपतिद्वारा मेनुका पौडेललाई सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ ।

शितल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई सम्मान गर्नुभएको हो ।

सोहि अवसरमा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च बनाएको बताउनुभएको छ ।

मेनुका हालै मात्र गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ को उत्कृष्ट दशमा पुगेकी थिईन् । उनले भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको बताएकी छिन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ०१ बजे