सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

१२ जना न्यायाधीसको सरूवा, को कहाँ पुगे ?

​​​​​​​काठमाडौं । न्याय परिषद्ले १२ जना न्यायाधीसको सरूवा गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका तीनजना सहित १२ जनाको सरूवा गरेको हो ।

कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्य ललितपुर जिल्ला अदालतमा सरूवा हुनुभएको छ । यस्तै, सुनसरीका हरिप्रसाद कोइरालाको कास्कीमा, कास्कीका अवनी मैनालीको मकवानपुरमा सरूवा भएको हो ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ३६ बजे