सुनको मूल्यमा नयाँ कीर्तिमान

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

बुधवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : १३ बजे