काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार कारागार चलान हुनु भएको छ ।
उहाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत बागलुङले २७ वर्षीया सुनारलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १२ : ०४ बजे
प्रतिक्रिया