नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरले लेख्यो अर्को पत्र

​​​​​​​काठमाडौं । काठमाडौं महानगरापालिकाले नारायाणहिटी दरबार संग्रालयको पर्खा भत्काउन भन्दै संग्रालायलाई ताकेता पत्र पठाएको छ ।

यसअघि पत्र पठाएर भवन निर्माणसम्बन्धी मापदण्डअनुसार सो पर्खाल करेक्सन गर्न भनिएकोमा नभएको भन्दै आज फेरि महानगरले संग्रालयलाई पत्र पठाएको हो । 

पत्रमा आधारभूत मापदण्डअनुसार १.२ मिटर अग्लो र सो माथि  ०.६ मिटर अग्लो जारी राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार  गर्न भन्दै यसअघि पत्र पठाएकोमा सो नभएको भन्दै ताकेता पत्र पठाएको उल्लेख छ । 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ३६ बजे