सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आइसिसी यु–१९ विश्वकप : नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं ।  आइसिसी यु–१९ विश्वकपमा टस जितेर नेपालले ब्याटिङ रोजेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानलाई नेपालका कप्तान देव खनालले बलिङको निम्तो दिएका हुन् । 

नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछ। पहिलो खेलमा न्यूजिल्यान्डसँग नेपाल ६४ रनले पराजित भएको थियो। त्यसैगरी पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो। एसीसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको थियो। 

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ३३ बजे