सुनको मूल्यमा नयाँ कीर्तिमान

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ ।  नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ५४ बजे