काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो पनि सुनको मूल्य स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार ११ : ३५ बजे
प्रतिक्रिया