दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एसपी रमेश बस्नेत एसएसपी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा लागि सिफारिस भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीम ढकालले बस्नेत बढुवाका लागि सिफारिस भएको जानकारी दिए । उनले भने, ‘आज एक जनाको बढुवा सिफारिस भएको छ ।’ रिक्त रहेको एसएसपीको एक पदमा उनको नाम बढुवा समितिले सिफारिस गरेको हो । 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ४६ बजे