सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यू– १९ विश्वकप : नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको कप्तानी देव खनालले गर्नेछन् ।

नेपालको प्लेइङ ११ : देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपेश कंडेल, सुभाष भण्डारी, तिलक भण्डारी, आकाश चन्द, दीपक बोहरा

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ५६ बजे