दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

२९ सहसचिवको सरुवा ,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिवको सरुवा गरेको हो । सरकारले सहसचिव प्रदीप परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको छ ।

परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गरेको हो महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा सरुवा गरिएको छ ।

कर्मचारी भर्नाको बिषयमा अधिकारीलाई महानगरप्रमुख बालेन साहले निलम्बन गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ०५ बजे