सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

गाजा । इजरायलले शनिवार बिहान गाजा सहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइकाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “गाजा सहरको अल–दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ “

मध्य गाजा सहरको अल–दराज छिमेकमा ठुलो भिडन्त भएको थियो । 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : १४ बजे