दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बझाङमा भूकम्पको धक्का महसुस

चैनपुर (बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । 

शुक्रवार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ०४ बजे