दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एकै पटक ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित)

​​​​​​​काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा नेपाल प्रहरीका प्रहरी सहायक हवलदारको सरुवा गरेको छ ।

कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकै पटक प्रहरी सहायक हवलदारको सरुवा गरिएको हो ।

उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित)​​​​​​​

 

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ०१ बजे