‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको हो। 

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।

आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ। 

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ५५ बजे