राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा हत्कडीसहित फरार भएका छन् ।

डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् । 

उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ०४ बजे