‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सङ्घीयता कार्यान्वयनका सवालमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र 

काठमाडौँ । प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी ध्यानाकर्षण गराउनुभएको छ । 

हेटौँडामा बसेको मुख्यमन्त्रीहरूको बैठकले गरेका निर्णयहरू प्रधानमन्त्रीलाई सुनाउँदै सङ्घीयता कार्यान्वयनका सवालमा ध्यानाकर्षण गराउनुभएको हो ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो ।

मुख्यमन्त्रीहरूले भेटमा हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएका छन् । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ५५ बजे