दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न संघीय संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो ।

अध्यक्ष हमालले घाटामा जान लागेको र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएर चलखेल गरेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ०७ बजे