यस्तो छ आजको विनिमय दर

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार भारतीयभन्दा चिनियाँ प्याज सस्तो रहेको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य ११५ रुपैयाँ रहेको छ भने प्याज सुकेको (चिनियाँ)को १०० रुपैयाँ रहेको छ । 

यस्तै बन्दा लोकलको ६०, गोलभेँडा ठुलो (नेपाली)को ६०, गोलभेँडा सानो (लोकल) को २०, आलु रातोको ३६, प्याज हरियोको ९०, मौसमको १५०, अनारको ४०० रुपैयाँ छ । 

यस्तै, आज मुला सबैभन्दा सस्तो छ । रातो मूलाको मूल्य १५ देखि २० रुपैयाँ प्रतिकिलो छ। हाइब्रिड र लोकल सेतो मूलाको मूल्य समान १० देखि १५ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : ०७ बजे